Posted by: Harka_Bahadur March 30, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

हा हा हा पुरे खाक्सी , ल ठीक छ रमाइलो जोक रैछ ।


हुन्न हुन्न तिम्रो खुट्टा आधा हुन्न , मेरो खुट्टा हुँदा हुँदै तिमीलाई के को चिन्ता ।


कती राम्री है दिब्या , हाम्रो जवानाका हिरोइन हरु कती खाइ लाग्दा , मोटी राम्री है , अहिलेको त खानै नपका जस्ता सिक्कुहरु मात्रै छन भनेको मखुला पुरे , रिठ्ठे ।


 

Read Full Discussion Thread for this article