Posted by: Harka_Bahadur March 30, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

ए तिम्ले पानी भन्न खोजेको म त .........................................


पानी त मैलेनी पिए तीन गिलास पिए चार पल जिए ।


ठुल्दाइ अचेल राती आउँदैनन किन हो रि सोच गर्नु पर्ला जस्तो छ , नारायण दाइको गीत नसुनेको पनि जुग भो गाँठे बुडाले बजाउथे अचेल आउन छाडे के गर्ने खै ?


 

Read Full Discussion Thread for this article