Posted by: Harka_Bahadur March 30, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

रिठ्ठे, गीत सुनेर मुटु झन्डै बाहिर निस्केको , उसै त राधा सम्झेर आधा को पनि आधा भैसकेको म , झन यो गीत सुनेसी त सुक्नेनै भए अब चै , अब राधा सँग बात मार्न आधा रात सम्म बस्नु पर्ने भैगयोनी ।


 

Read Full Discussion Thread for this article