Posted by: BudoBaaje March 30, 2009
Testing Testing
Login in to Rate this Post:     0       ?        
गाई खाने भाषा मा नि लेख्न सिक्या नि लाटा । अब बुदेशकाँला जाने त काशी नै हो । तिँताहुन्तिराका पन्डा नि गाइखाने भासैमा  भट्यौछन्  रे आज्काल । जमाना मा काग को फुल  चोरेको  मान्छे काशी मा नि चंख त हुनै पर्‍यो नि । त्यही भएर सिकेको अली अली ट्यास्टिङ ट्यास्टिङ  गर्या नि ।
Read Full Discussion Thread for this article