Posted by: Rahuldai March 30, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        


जयकिशन हाइट को लालमोहन र जलेबी , आहा , झन्डै बिर्सेंको। बडा मिठो थियो, इलाहाबाद मै खाएको जस्तो।



लौ अब घरपेटि बा ले गृहमन्त्रालयको स्विक्रिती लेर निम्तो बाड्ने काम मात्र बाँकी रह्यो, बाँकी त काम तमाम भईगयो।

Last edited: 30-Mar-09 04:31 PM
Read Full Discussion Thread for this article