Posted by: dipika02 March 30, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठे ज्यु ठ्याम ठ्याम पिट्नु पर्ने मान्छे, सानु हुनु भएको तिमीलाई च्वाट्ट परेको जवाफ दिनु हुन्थ्यो।


 सानु आउनुस् न छिट्टो


मामा मेरो त नयाँ केही छैन। सबै पुरानै हो


साँच्ची ठुल्दाइ बुढा पनि आजकल त केही कम हुनु भएको छैन। देखे पनि नदेखेको जस्तो गर्ने। तारेमाम ठुल्दाइ भन्दा त मुन्टै बटार्न पो थाल्नु भएको छ त। देख्नु भएन भनुम भने रिट्ठे लाई देख्ने मलाई नदेख्ने हुन्छ कि क्या हो? 


 

Read Full Discussion Thread for this article