Posted by: dipika02 March 30, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        

हो भनेको मामा, कस्तो असन्तुष्ट मानब होला। सुरुची भनेर हुरुक्क हुने ले किन माया सँग बिहे गर्नु पर्‍यो त फेरी? स्वार्थी मान्छे
मुर्ख को अगाडि दैब को के लागोस?


फुच्चे लौ न यस्को ताल किन यस्तो होला? ठीक पार त यो मान्छेलाई छिट्टै

Read Full Discussion Thread for this article