Posted by: दशैँ तिहार March 30, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
Man, your writing absorbs the reader.
कोठाको ढोका खुलै राखेको थिएँ, यसो बाउले चियो गरे भने पढ्या देखुन भनेर।.......
एक छिन पछी चाई ह्या उभीरारेछन भने
उभीरारेछन, बाथरुम पनि जान नपाउनु कि क्या हो? भन्दै ढोका खोलें। के
हुन्थे उनी त्यहाँ थिएनन्। बाथरुम जानु पर्या थिएन, फेरी कोठा भित्र छीरेर
ढोका लाएँ।
..

दुइटैलाई ट्युसन हाल्दिने सल्ला गर्न त आ हैनन?
Read Full Discussion Thread for this article