Posted by: बैरे March 27, 2009
रङ्गीला
Login in to Rate this Post:     0       ?        

rahulvai -
रोचक सुरुवात, घोचक अन्त्य । वाह ! वाह !
बैरे जी, मैले यो भन्दा अघी नै लेखी सकें, भाषिक शुद्धतालाई अलि ध्यान दिने हो भने २२ क्यारेट को सुन २४ क्यारेटको हुन्छ साथमा सुगन्ध पनि।


मार्मिक बिषयलाई यसरी हिपहप शैलीमा लेख्नु हरकोइ को बस को कुरा होइन। बिम्ब र प्रतिकहरुको सहि प्रयोग अत्यन्त प्रसंशनिय छ ।


गुरुजी तपाईलाई त मैले प्रणाम पहिले नि गरेको थिए फेरी पनि गर्छु, मेरो यो मर्मलाई भावमा स्पस्ट ल्याउन तपाईको ठुलो योगदान छ । मेरो अन्तर आत्माको कोटी कोटी, प्रणाम स्विकारौ।


Birkhe_Maila -
बैरे गजबको मजेदार कथा हाल्नुभयो!


पेलम प्रभो पेलम!


तपाईहरुले यो सुरुवात गर्नेको कथा पढि दिनु भएकोले म क्रितज्ञ भए


Deep
ट्रायाजिडी परेसी थाह हुन्छ लभ पर्या रे छ कि रैन्छ भन्थे एक जना लभपन्नीत। यता नी थाह भाकै जस्तो बुझियो।
बैरे, अरु नी जाओस, लभ परेकाहरु भन्दा ट्रयाजीडी परेकाहरुकै जमात ठुलो छ क्यारे। लोकतन्त्र हो भने हाम्रै हुन्छ शासन।
लेख्न चै नछाडम् है। हामी पढ्न छाडदैनम्।


दीप प्रभु, तपाई त साझाको जल्दो बल्दो तारा, शुभेक्षाले, मलाई पनि मेरो रङ्गीलाको याद दिलाईदियो, तपाईको नाउँ आँफै पार हुदो रहेछ, मेरो त च्यङ्ग्राले लगाउन लागेको थियो, भूतको ऋण नतिरी साध्य रहेन छ के गर्ने प्रभो , तपाईले मेरो कथा पढिदिनु र सुझाब दिनु भएकोमा गुल्शन ग्रोभरले भने झै " दिल गार्डन गार्डन होगया"


serial


निकै नै गज्जब को प्रस्तुती
कथा रमाइलो छ - लास्टाँ ट्राजेडी परेर झुर भयो


serial जी, कसैले ट्राजेडी बिनाको लभ पनि के लभ भन्थे, आफ्नो पनि हालत त्यस्तै भयो, तपाईले काहानी पढिदिनु भएकोमा म धेरै आभारी छु ।

Read Full Discussion Thread for this article