Posted by: Deep March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

अस्ति केलीले हेल्लो दीप भन्या रे छ आज चै त्यै सम्झेर आएको।


अनि के छ त मेलो साथी हो? बसी बसाउ?


स्पर्शमा उस्का झिल्काहरु उठछन,
आगो अधरका ती निम्ताहरुमा-
आँधि पनि देख्छु उठेका अझ झन,
उस्का ती लुकेका ईशाराहरुमा।


स्वस्ती गरें है, सबैलाई।

Read Full Discussion Thread for this article