Posted by: perfectionist March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
हो दाजु, मान्छु, टेस्ट नि हेरिन्छ, अझ आजको दुई बिपक्षी परे त टेस्टको मज्जै बेग्लै हुन्छ, खेल्मा पक्षपात गरिन्न, आफु त, टेस्ट, वन्दे अनी टवेन्टी टवेन्टी, सब हेरिन्छ। जे होस् आजको गेम नि यादगार भो, घोर मज्जा आयो

हाम्रा लागि त सब श्रीखन्ड हुन 
Read Full Discussion Thread for this article