Posted by: Rahuldai March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

तो ट्वान्टि २० भन्ने खेल २० बर्षे अल्लारे ले मात्र हेर्ने हो। हामी टेस्ट म्याच हेर्ने मा पर्‍यौं। अलि जवानी फर्केको महशुस हुंदा एक दिवसिय हर्ने हो।



टेस्ट म्याच श्रीखन्ड हो भने ट्वान्टि २० चाँही सक्करखण्ड।


 

Read Full Discussion Thread for this article