Posted by: Birkhe_Maila March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

जदौ, ठूल्दाई, सुरजे र नार्टान दाजू!


हुन्छ बा केलि हुन्छ, बा भने नि हुन्छ बरु काका भन्छौ कि अलि ठिटै छु जस्तो लाग्थ्यो!


लोल! भातको डल्ला र चल्ला बजाइयो रे!


हाम्ले नि चामलको खोले र भाले बजाईयो! अब भरे बेलुका हर्केले च्याङ्ग्रो ढाल्यो भने रउसि नि बजाउने छाँटकाँट छ!

Read Full Discussion Thread for this article