Posted by: perfectionist March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, तपाईंले अर्कै खेल हेर्नु भेछ, हेर्न पर्नी नहेरेर। त्यो अङ्रेजहरुको के हेर्नु, ऐले त गेम नै नयाँ उचाइँमा छ नि, हाइलाइट भे नि हेर्नु अब, मेन खेल हेर्न छोडेर जे पि ति हेरेर हुन्छ त दाई
Read Full Discussion Thread for this article