Posted by: Surjay March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
बाबा ब्बाल हल्ला खल्ला गरेचन नि हउ गाम्लेहौ दिनभरी बसेर।।
 सुशी हनियो हैन त ,चाउ चाउ नि बजाइयो तेसो भये ।।
नेत्रे भइया कते जानु भएछ,पुरे कुन गेम हउ त्यस्तो खुट्टाबाट पसिन निकाल्ने,
हर्केदाजु कता गायप,जिम्मालबा व्ह्या खोजेको खोजै,चैते दसैं आउन लागो रे,तपैको रिक्सामा दस पन्द्र वटा खसी डेलिबरी गर्नु छ रे हउ।।
अनी ठुल्दाजु को हो सुशी बाट उत्पत्ती भएका भलादमी मान्छे हामी नि सुनुम न कि कसो ।।  
 
 
Read Full Discussion Thread for this article