Posted by: Harka_Bahadur March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

जम्मैलाई हर्केको नमस्कार ।


ठुल्दाइ काजु माम खाइ सकेको हो हो भने हर्केको तारेमाम खानुश ।


बज्जे च्याग्राले गर्नु गर्यो आज पनि , कती फुर्तिलो हो च्याग्राको जात, आफु चै नेपाली परियो जिउमा केही नकेही भै रहन्छ , कहिले ढाड दुख्ने फेरी जहिले ग्यास्टिक भै नै रहने , हाइ हाइ आउने के गर्ने गर्ने ।

Read Full Discussion Thread for this article