Posted by: ritthe March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

के के कुरा गर्दैछन बुझ्या भये मार्दिनु !


लहरे बाउचा खै तिम्रो सायरी अचेल?


केली भतिजी, खाना खाएउ? खाको छैन भने खाएर आउ बा, भोकै बस्नु हुन्न केट्केटी मान्छे आत रुखो हुन्छ !


भनेपछी ठुल्दाइ को पाटी आज? लाइफ और मुछ हो तो ठुल्दाइ के जैसा वर्ना नाहो

Read Full Discussion Thread for this article