Posted by: Rahuldai March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

भातको डल्ला बजाइन्जेल पनि कत्रो हल्ला?



एक जना छिमेकी देशका "मग्गा" को स्थाई दिमाग खराब (Permanent head Damage- PhD) भाको उपलक्षमा जापानी भोजनालयमा भातको डल्ला र चल्ल्ला हसुरेर आउँदै ।



तारेमाम बिर्खे बा, अनी खुशी ।


"मग्गा" = Height of पढन्चे

Read Full Discussion Thread for this article