Posted by: perfectionist March 27, 2009
Login in to Rate this Post:
0
?
घोर कलयुग, हेर चौतारीमा ठुल-बुजुर्गहरु को अगाडि, यो केलिचा अझ खुशी सित भागने कुरो गर्दैछे बै, धत। घोर कल्युग, अम्रिका आयो भन्दैमा!!! राम राम राम राम, के देख्न र सुन्न पर्या हो कुन्नी