Posted by: बिस्टे March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

हैन के भाकी यो केली नि आफ्नो दा अनी अकल को तेती विश्वाश नि नगरेर तेही लहरे बेइमान को कुरो सुन्ने।
त्यो काम को छ्,तिमी अस्ती नआउदा सुन्तली को पसला गर,सुन्तली सँग मस्कीराथ्यो,अहिले ठीक पार्च तिम्रो अगाडि।


लौ किन खोज्या हो केली ले मलाई,मा आए।


लौ मैले हिजो ५ बजे तिर गर्या हो अन्तै गरे कि क्याहो उसो भए,लामो मेसेज चाडया थिए कहाँ पुग्यो अब।



 

Read Full Discussion Thread for this article