Posted by: serial March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

के भन्छ यो बिस्टे फोन नगरि मिस कल जान्छ र भन्या


अझ मैले फोन उठान रे - एसो चेक गरेको मिस नि छैन कल नि छैन


भन्न खोज्या के



अनी हो भन्या केली तिम्रो दाई अनी अंकल कस्तो है -


तिम्रो दाई अनी अंकल लाई ढाड मा बजाएको हेरी हेरी तिमीलाई नि प्राउटिक्स गर्न मन लाग्यो होला


हेरन मेरो ढाड अली अली दुखिराछ - प्राउटिक्स गर्ने हो कि अहिले देखी - गर्ने हो भने भन है


मेरी ढाड रेडी छ
 

Read Full Discussion Thread for this article