Posted by: serial March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

भ्रम हो कि श्रम हो त्यो त पछी थाहा हुन्छ - अहिले को लाई त दिन राम्रो गर्न उपाय पनि होइन केही नि होइन - मुहार हेर्न पायो पुग्यो


दिल खुश हुन्छ के -



एsssss तिम्रो मुख त्यस्तो पो, तर केही छैन, डाक्टर हरु टन्न छन चौतारी मा मिलाउन मिल्छ -



क्रजी ले तानेर त्यस्तो भा होइन - कारण अर्कै छ  हेखँ हेखँ हेखँ

Read Full Discussion Thread for this article