Posted by: keli March 27, 2009
Login in to Rate this Post:
0
?
दर्शन गरे है ,ठुल्दाइ चिप्ले दाई
चिप्ले दाई , पुरे , चिया पकाउन नै भ्याइन,,...... आफु त चिया नखै नखै काम मा आउनु पर्या छ
अनी बिस्ते दाई को ताल हेरन , वाsss मलाई देखिन रे , कसरी देक्नु त बिहानै कालो चस्मा लगएको छ , तेस माथि दाउरा सुरुवलमा ताइ बाधेको छ ,लौ गम्ले हो तपाईं हरु नै अनुमान लगाउनुस् बिस्ते दाई लाई कस्तो देखिएको होला Khit ................Khit...........Khit

Last edited: 27-Mar-09 09:39 AM