Posted by: perfectionist March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
चिप्ले हाजिरी त जनाइ सकेको हो, तर चौतारी नछिरी मन बाँधेर बस्न सके पो त। आइरन्छु नि टेम टेममा

लु सप्पैलाई एक्मुस्त दर्शन थोकें है

नेत्रेको फ्यान भएं म त, उ बोलेको सुन्दा बहुतही गद्-गद् हुन्छ, लास्तै खतरा accent छ, झन त्यो खें खें खें त देख्दै, सुन्दै मज्जा आउन्छ, जाओस नेत्रे अरु केइ

केली चिया खाम न
Read Full Discussion Thread for this article