Posted by: chipledhunga March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

यो बहकिन चाहने मन तिमीले सम्हाल्नु
यो रद्दी कुरा भनेर जतासुकै नफ्याँक्नु


शुक्रबारे जदौ सबै गाउँलेहरुलाई।
पूरे त दिनभरी हराउने होला बिहान हाजिर गरेपछी। रिट्ठे चाँही अचम्मैसँग एकाबिहानै झुल्किएछ।   
केली, शुभप्रभात। तिम्रो हातबाट मीठो चिया नास्ता खान पाउन आश छ केरे, निराश नपारिदेउ है।
ठुल्दाइ, सूर्जे, बिष्टे, तारेमाम्।   

Read Full Discussion Thread for this article