Posted by: बिस्टे March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

ओहो केली बुइनी लाई त नदेखी र। गज्जप को चौबन्दी चोली लार आईछेउ नि त आज। के हो कस्लाई भेट्न जान ला हो ?


चिया त तेस्ताइ हो सुर्जे भाई,त्यो जेरी स्वारी खाको चै मजा आयो हाइ सुर्जे।


अनी के छ् हो गाउ तिर


भन्दा भन्दै ठुल्दाइ नि अैपुग्नु भच, ओहो अजा त इस्ट्कोट सोट लार आईया छ् नि दाई
के हो भोज सोज तिर जानु छ कि कसो।

Read Full Discussion Thread for this article