Posted by: Rahuldai March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!



शुक्रबारे झमाझमाउदो च्वाँक जदौ।


लौ सबै भेला भैसकेका रैछन्, मेला भर्न जाने हो कि ? आफ्नो त जिदगानी पानी भर्न मै बित्ने भो, के को मेला नि।


पुरे, सुरे, रिट्ठे, केली, बिस्टे सबै मा पहिलो राउडको जदौ । 


 

Read Full Discussion Thread for this article