Posted by: dimag kharab March 27, 2009
लौ न बाढी आयो!
Login in to Rate this Post:     0       ?        
लौ न साथी हो, बाढी आउन लागि र छ भन्या, जाडो पनि खूब हुने, बाढी पनि आउने। कुन दिन बिग्रिएर एस्तो ठाउँ म अाइपुगिएछ भन्या, अब घर बगायो भने कता जाने होला। रक्षा गर प्रभु।

फार्गो, नर्थ डकोटा बासी
Read Full Discussion Thread for this article