Posted by: बिस्टे March 27, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी।
गूड् मर्निङ पुरे,रिट्ठे,सुर्जे।
आज त पस्चिम बाट घाम किन उदायो भन्या त रिट्ठे चाडै उठेर पो राइछ। के हो रिट्ठे अज पुन्टे दाई को भाले चाडै बास्यो कि कसो।
लौ कसैले चिया ल्याए पिउथे क्यार। ल जाम सुर्जे भाई धुर्ब्या पसला चिया खान।