Posted by: shubha March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

भीडियो बेक्कार को छ -- जेहोस गित  मार्मिक र  शाब्दिक रुपमा हाम्रो समाजको यथार्थतालाई  छित्रण गरेको छ :)


मुटुको अरिकल ventrical सप्पै हल्लियो मेरो त शुभ


 हा हा हा  लौन लौ!!!  गित सुनेर मात्रै त्यस्तो तर त्यस्तै परिस्थिति भोग्नु परेको भए चै के हुन्थ्यो होला--

Read Full Discussion Thread for this article