Posted by: Harka_Bahadur March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

म आगो शहन्छु अन्याए सहन्न ।


म त्रिश्ना सहन्छु तिरस्कार सहन्न ।
मेरो सिर उडाउ बरु त्यो सहन्छु तर कोइ परायाले टेके सहन्न ।


बनेको छ पहराले यो छाती मेरो ।।।।।।।।।।।


वाहा क्या गीत लगाएउ यार , प्राउड टु बि ए नेपाली ।

Read Full Discussion Thread for this article