Posted by: Harka_Bahadur March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

हैन अन्तरे बा के हो निक्कै गको छनी आज त , त्यो गीतको भिडियो चै अली धेरैन भएन र भनेको , गीत चै सुन्न मिठो हेर्न चै के हो के हो ?


शुभ एउटा तिम्रो मन पर्ने मन छुने नेपाली गीत लगाउन सुनी दिउ , जे पर्ला पर्ला ।

Read Full Discussion Thread for this article