Posted by: Surjay March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
के छ हउ हर्केदाजु,चस्मा लगाएर कल्लाई हो कुरेको
चिप्लेदाजु को दोलालघाटको  सम्झना ज्यादै मिठो छ,तारेको माछा जस्तै,हान्दै गरुम हामी खाँदै गरुम्ला।।
अरु चै कता लागेछन,रिट्ठे बिहान् बिहानै बिहीवारलाई शुक्रबार सम्झेर याहू याहू भन्दै थियो,भट्टीमै पुगिसक्यो कि कसो।।
 

Read Full Discussion Thread for this article