Posted by: Harka_Bahadur March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

सप्पैलाई नमस्कार , म चै उता दोलालघाट तिर पुगेको थिए तेही भर हाजिरी गर्न पाइन , चिप्ले यार मजाको लेख अनी मिठो सम्झना , मत त्यता तिर पनि पुगेको थिए अस्ती नेपाल जादा , हो तेही पुल नेरको पसलमा राती तेस्तै ८ बजे तिर तोडले म म र बिएर तानिएको थियो , जे होस त्यो ठाउँ रमाइलो छ , अरुपनी थप्दै गरौ है ।


ठुल्दाइ माम खाइ सकेको हो काजु वाला , खाइ सकेको भए तारेमाम खानुश हर्केको आजको पहिलो।

Read Full Discussion Thread for this article