Posted by: Rahuldai March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हसुर्न पनि कती सक्या होला, पर्भू।


भात खाइ, भाँडावर्तन सफा गरी , टिरेन चढी अड्डा आउँदा नि नामो निशान छैन , चिप्ले बाहेक को।


कता मरे सप्पै जना?

Read Full Discussion Thread for this article