Posted by: chipledhunga March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
मध्यान्हको जदौ सबैलाई।
आगलागी भाको बगलामुखिमा मुख देखाउन गएका हुन कि लाइन लागेका लरकी हरु को मुख हेर्न?
हसुर्दै होलान, पूर्बे चोरहरु।

आज त बिर्खे बुढा र सूर्जे पनि बाटो बिराएर आएछन्।
रिट्ठे पनि बर्गर र अन्डा खाएर आउँदै होला।
Read Full Discussion Thread for this article