Posted by: Birkhe_Maila March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

जदौ! रिट्ठे लहरे तथा सुरजे!


क्यार्नु लोउस्याटिङ थो के मेरो जिन्तखिमा तेसइले आम्न पाइया थेन। अब त हलुँओ भा' छ अलिअलि मजाले बात मारम्।


हैन सान्नानी र ठूल्नानी हराकै हो र भन्या?

Read Full Discussion Thread for this article