Posted by: Rahuldai March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम सुरे, लहरे , रिट्ठे।



तिनै जना ३  घण्टा हराएको जस्तो लाग्यो, एकै पल्ट् हाजिर भयौ।



धन काट्ने भनेको डरलाग्दो कुरो होइन, धान काट्या भने जस्तै हो। कलर अनुसार को डलर छाप्ने भन्या जस्तै ।



शाहउ ले पेल्यो भन्ने- भन्ने बेलाँ, खनखन्टी डलर गन्ने।

Read Full Discussion Thread for this article