Posted by: Birkhe_Maila March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम् ठूल्दाई!


कताडि हुनु नि ठूल्दाई, चाइन्जो जिन्तखिको लोउस्याटिङले गर्दा खतमै पारो नि, अइले काममा हल्का बर्खा लाएर पानी जम्मा भ'र अलि अलि बिजुलि बल्या हो! अनि सन्चै?


चिप्ले, सम्धीज्यू, रिट्ठे स्वाँठ, लहरे बजिया, केलि तथा चेली नानी, परे, दीपीका नानू, हर्कबहादूर हमाल, पुलिसे लगायत सप्पैलाई जदौ!


हाम्रा पुन्टेन्द्र प्यारा परीयार झुल्किँदैनन् अचेल?

Read Full Discussion Thread for this article