Posted by: Birkhe_Maila March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

पानीमा छपक्कै जाल


जाल काट्यो कतले माछाले....


कइले सासुको पालो कइले ब्वारीको पालो! हाम्रा नि दिन आए गाँठे! अब खरररर लेखिन्छ, परररर बोलिन्छ, मन पर्नेसँअ तिनपाने र भुटन पेलिन्छ, मन नपर्नेको खोइरो खनिन्छ!


जदौ! यो बिर्खे माईलाको!


 

Read Full Discussion Thread for this article