Posted by: बिस्टे March 26, 2009
Login in to Rate this Post:
0
?
चिप्ले तारेमाम।
ठुल्दाइ ले बडा क्लासिक फोटो राख्नु भो नि त, तपाईंकै जमाना को तस्बिर जस्तो छ नि,कतै करुआ समात्ने तपाईं त हैन?
ओहो बडा अचछा गाना बज्यो रेडियोमा 'फगत एक नजरमा' काममा सानो आवाज पारेर सुनीरा। गोर्खा रडियो।