Posted by: chipledhunga March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
आलु र तामा हजुर छेपारोलाई जामा भ्यागुतोलाई इस्टकोट
हा है भ्यागुतोलाई इस्टकोट
हे तामा छेपारोलाई जामा भ्यागुतोलाई इस्टकोट
ईन्द्रकमल फूलको हजुर बास्ना मात्रै चल्छ कता होला तेस्को बोट
हा है कता होला तेस्को बोट
हे फूलको बास्ना मात्रै चल्छ कता होला तेस्को बोट

बिहिबारे जदौ सबै गाम्लेहरुलाई।
केली चिया त ल्यायौ दूध बिरालोले चोरेछ। फिक्कै खाउँ भन्दा पनि कप छैन।
ठुल्दाइ र बिष्टेले बिहान बिहानै ममको नाम लिएर distraction पैदा गरेकोमा घोर आपत्ति।
पूरे, बिष्टे र रिट्ठे बीचमा खोला वारि पारीको अन्तर भएको जानकारी गराउन चाहन्छु।
Read Full Discussion Thread for this article