Posted by: perfectionist March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
कस्तो गार्हो चौतारी छिर्न, खै के भा यो? मेरै मात्र कि अरुको पनि एस्तो भा हो? के यो सब केलीले गर्दा हो त? refresh गर्दा गर्दा हैरान भएं म त

लौ दर्शन टक्राएं

तारेमाम ठुल्दाइ, केली, बिस्टे, हर्के

म यो बिस्टे काजी र रिट्ठेमा अझै कोन्फुज हुन्छु भन्या
Read Full Discussion Thread for this article