Posted by: Maylumaya March 25, 2009
Koirala says 'real war' has just begun
Login in to Rate this Post:     0       ?        

गिरिजा कोइराला को उपचार भारात मा मात्रा हुन्छ, किन भने नेपाल को नेपाली डाक्टर हरु ले गिरिजा को उपचार नै गर्नु जाँन्दैन।


अब नेपाल को नेपाली डाक्टर ले खाली दबै गोती र सुइ मात्रै दिन्छ, तयस्तो दबाइ, सुइ र उपचार गिरिजालाई लाग्दैन।


गिरिजा ले ईन्डिया सरकार, भारतीय मधेसी हरु र भारत राष्ट्र को इछछआ बमोजिम इमान्दरी पूर्व काम गरिरहेकोले भारत सरकार बाट तुलो रकममा तलब र बोनुस् पाउछ। अब तलब र बोनुस् लिनु त दस्खत चहिन्छ, तयसैले बुढा गिरिजा निउ पर्दै भारत को तलब र बोनुस् लिनु गएको हो। कस्तो मान्छे हरु ,,,, बिचरा ले आफ्नो तलब र बोनुस् त लिनु पौउछ नि । धतरिका   ...



 

Read Full Discussion Thread for this article