Posted by: chipledhunga March 25, 2009
Login in to Rate this Post:
0
?
अपरान्हको जदौ छ है सबैलाई।
हर्के, चुरोटका डर लाग्दा बट्टा त देखायौ तर पान खानु पनि राम्रो त होइन भन्छन्। अनि आजको रिक्सा चलाई कस्तो भयो त?
रिट्ठे, बिष्टे, ठुल्दाइ, दीपू अनि नाम छुटेकालाई तारेमाम।
दोलालघाटको माछाको दोस्रो राउन्ड पनि आयो है, नसेलाउँदै खाइहालम्।