Posted by: dipika02 March 25, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

त्यो माया र स्नेह त बाडुम ठुल्दाइ। आफ्नै मनलाई शान्ति हुन्छ। जती बाँड्यो त्यो भन्दा बढी आफुलाई आउछ।


लौ मामा चै मलाई ल भान्जी एक्छिन बस जहिले जानकै हतार हुन्छ भनेर अनी म बसेपछी चै मलाई एक्लई छोडेर कता जानु भएको होला?


मामा मही त बिहानै माइजुले बनाइसक्नु भयो भन्नु भएको होइन त? अनी कती बेर लगाउनु भएको त्यो लेराउन लाई?

Read Full Discussion Thread for this article