Posted by: Rahuldai March 25, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

रिशेसन होस् को रिसेप्सन, ठुलदाई को दिल को साइजको कुरा हो, बोनस सोनस त टरक भरी को दिन सक्छु । जती दियो त्यती बढ्ने चिज लाई शायद "माया" "स्नेह" , "प्यार" भनिन्छ ।


 
बाँड तिम्रा खुशीहरु माया नै बाडिन्छ,
साट तिम्रा ब्यथाहरु आत्म नै साटिन्छ ,
जती तिमी दिन्छौ , त्यती तिम्रै हुन्छ,
जमिएका माया भरी तिम्रै जित हुन्छ ।


 --
दिब्य खालिङ

Read Full Discussion Thread for this article