Posted by: बिस्टे March 25, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
३-४०० ?? ओहो भन्डरै रईछ त आफुले त क्यासेट चक्का नदेख्या नि जुगै भो होला, चक्का भए नि बजाउने भाडो नै छैन अहिले त।
जमाना मा मेरो रुम मेट ले वाकम्यान बाट कम्प्युटरमा जोडेर साउनड रेकर्डर मा रेकर्ड गरेरा mp3 बनाउथ्यो त्यसरी ट्राइ गर न हुन्छ कि।
तेस्को लागि दुबइ तिर एउटै टाउको भाको ज्याक चाहिन्छ। राम्रै क्वालिटी को बन्थ्यो।
खै कता गए सप्पै।
Read Full Discussion Thread for this article