Posted by: बिस्टे March 25, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
कस्तो कोक्क्यौने सुर्य दाई त्यो,कैले को हो कुन्नी बरु।
अब अर्को बिरेका चै म आफ्नै मार्का तान्छु।
लहरे कुमारीगाला आयो भने फेरी,कुमारीहरुले टुना मुना लाउछन आउदिन भो।
खुशी ले हाइ गर्या हो कि हास्या हो कि केही बुझ्न सकिएन। ल नयाँ मान्छे ले त नास्ता ल्याउनु पर्छ नि, ल् अ जे भे नि लेर आउ जाउ दाईहरुलाई।
चिप्ले कैले नसुन्या गाना हाल्योउ नि,यो गाना मा चाई अली नयाँ बास्ना आयो। अनी अरु के हुँदै छ् नयाँ नौलो।
Read Full Discussion Thread for this article