Posted by: Harka_Bahadur March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

आज भिडिया छैनन खै चक्का ठुल्दाइले कता राखे कुन्नी ?


अनी अगी समाते समाते भन्दै हिंडेको देखेको थिए, समातियोत , भाले हो भने काटी हालौ केरे।

Read Full Discussion Thread for this article